Warning: Constant WPFORMS_LICENSE_KEY already defined in /home/u725602782/domains/mbfnepal.org.np/public_html/wp-content/plugins/wpforms-1/wpforms.php on line 72
News – Mohan Batas Foundation
Loading...
News2021-10-11T14:34:21+00:00

मोहन बतास फाउन्डेसन द्वारा मत्स्यकन्याका विद्यार्थीलाई झोला तथा शैक्षिक सामाग्री वितरण

ब्यास नगरपालिका –१२ भड्खाला स्थित श्री मत्स्यकन्या आधारभूत विद्यालयमा अध्ययनरत २० जना विद्यार्थीका लागि झोला तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम आइताबार सम्पन्न भएको छ । ब्यास–३ निवासी हाल हङकङ

नेपाल फर्कियो नाट्य टोली

२९ कार्तिक, तनहुँ । भारतको उडिसा नाट्यग्राममा आयोजित २३ औँ जननाट्य महोत्सवमा नेपाली नाटक “अभिनद्ध” मञ्चन सकेर नेपाली टोली स्वदेश फर्किएको छ । नोभेम्बर ९ देखि १४ सम्म उडिसाको पुरानो

लायन्स क्लब अफ् तनहूँ दमौलीद्धारा शैक्षिक सामाग्री वितरण

तनहूँ । साउन ९ । लायन्स क्लब अफ् तनहूँ दमौलीद्धारा चार्टर डेको अवसरमा शैक्षिक समाग्री वितरण गरेको छ । व्यास नगरपालिका वडा नं. ५ मानहूँकोटमा रहेको श्री मानुङ्ग प्रा.

मोहन बतास फाउण्डेशन द्वारा ५० हजार सहयोग

२३औं पिपुल थिएटर भिलेज, उडिसा भारतमा हुने अन्तराष्ट्रिय नाटक महोत्सवमा नेपालबाट सहभागी हुने टोलीलाई मोहन बतास फाउण्डेशनले ५० हजार सहयोग गरेको छ । फाउण्डेशनको तर्फबाट अध्यक्ष ओमराज श्रेष्ठले नेपालबाट